Tuesday 25 May 2021

शिक्षक सेवा आयोग - TSC ब्रम्हाण्ड सम्बन्धी जानकारी

Questions
शिक्षक सेवा आयोग - TSC ब्रम्हाण्ड सम्बन्धी जानकारी

१. 1 AU भन्नाले के बुझिन्छ ?

२. गणितीय तरिकाले पत्ता लगाइएको ग्रह कुन हो ?

३. सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो ?

४. पश्चिमबाट सूर्य उदाउने र पूर्वमा अस्ताउने ग्रह कुन हो ?
2 points
५. ज्वालामूखीको पहाडै पहाड भएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
2 points
६. वर्षभन्दा दिन लामो हुने ग्रह कुन हो ?
2 points
७. ग्यालिलियो ग्यालिलिले पत्ता लगाएको ग्रह कुन हो ?
2 points
८. विशाल रातो धब्बा भएको ग्रह कुन हो ?
2 points
९. मुख्य चिन्ह नहर (Canals) भएको ग्रह कुन हो ?
2 points
१०. जल देवता भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
2 points
११. असफल तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?
2 points
१२. रहस्यमय ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
2 points
१३. Mt. Olympus कुन ग्रहसँग सम्बन्धित छ ?
2 points
१४. कुन ग्रहलाई सबैभन्दा सुन्दर ग्रह भनिन्छ ?
2 points
१५. दिइएको मध्ये कुन ग्रह रातो हुन्छ ?
2 points
१६. Evening Star भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
2 points
१७. Morning Star भनेर कुन ग्रहलाई चिनिन्छ ?
2 points
१८. सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?
2 points
१९. आठवटा ग्रहहरुमध्ये सबैभन्दा तातो र सबैभन्दा चम्किलो ग्रह भन्नाले कुन ग्रहलाई जनाउँछ ?
2 points
२०. 'Yellow Planet' उपनामले चिनिने ग्रह कुन हो ?
2 points
२१. सूर्यदेखि पृथ्वी कति किलोमिटर टाढा रहेको छ ?
2 points
२२. कुन ग्रहलाई प्रेम र सुन्दरताको देवी भनेर चिनिन्छ ?
2 points
२३. कुनै ग्रहले सूर्यको वरिपरि एकपटक घुम्न लागेको अवधिले त्यस ग्रहको केलाई जनाउँछ ?
2 points
२४. सूर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ ?
2 points
२५. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
2 points
२६. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
2 points
२७. दिइएको मध्ये कुन सौर्यमण्डलको ग्रह होइन ?
2 points
२८. आकारको आधारमा निम्न ग्रहहरुलाई ठूलादेखि सानोको क्रममा राख्दा कुन विकल्प ठिक हुन्छ ?
2 points
२९. सूर्यबाट विभिन्न ग्रहहरुसम्मको दूरीका आधारमा नजिकदेखि टाढा क्रममा मिलाएर राख्दा तलकामध्ये कुन क्रम सही हो ?
2 points
३०. पानीमा सजिलै तैरिने ग्रह कुन हो ?
2 points
३१. फोबस र डिमोस कुन ग्रहका उपग्रह हुन् ?
2 points
३२. चुम्बकीय क्षेत्रविहिन रहेको ग्रह कुन हो ?
2 points
३३. वैज्ञानिकहरुद्वारा सबैभन्दा पहिला खोज र अनुसन्धान गरिएको ग्रह कुन हो ?
2 points
३४. कुन ग्रहहरु Inner Planets को समूहमा पर्दछन् ?
2 points
३५. दिइएका मध्ये उपग्रह नै नभएका ग्रहहरु कुन कुन हुन् ?
2 points
३६. कुन ग्रहहरु Outer Planets को समूहमा पर्दछन् ?
2 points
३७. बरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
2 points
३८. अरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
2 points
३९. शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
2 points
४०. बृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
2 points
४१. यम ग्रहलाई कहिलेदेखि ग्रहको मान्यताबाट हटाइएको हो ?
2 points
४२. पृथ्वी कुन दिशाबाट कुन दिशातर्फ घुम्दछ ?
2 points
४३. बरुण ग्रहका कतिवटा उपग्रहहरु रहेका छन् ?
2 points
४४. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?
2 points
४५. पृथ्वीबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
2 points
४६. सूर्यबाट दूरीका हिसाबले छैठौँ स्थानमा रहेको ग्रह कुन हो ?
2 points
४७. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणा बढी छ ?
2 points
४८. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
2 points
४९. प्रकाशले १ सेकेण्डमा कति दूरी पार गर्दछ ?
2 points
५०. सूर्यको व्यास पृथ्वीको भन्दा कति गुणा बढी छ ?
2 points

No comments:

Post a Comment

MCQ Question Bank Microsoft PowerPoint