Thursday 20 May 2021

प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परीक्षा

 प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परीक्षा

१. निजामती कर्मचारीलाई दिने सामान्य सजाय कति प्रकारका हुुन्छन् ?
२. राजपत्रङ्कित दरवन्दी कसले स्वीकृत गर्छ ?
३. सामान्यता बढीमा कति समयसम्म निजामती कर्मचारी पदिय जिम्मेवारी नलिइ बस्न सक्छ ?
४. संविधानको संरक्षण गर्नु कसको कर्तव्य हो ?
५. तलको मध्ये मौलिक हकमा व्यवस्था गरिएको कुन होइन ?
६. सम्पति आर्जन, भोग र बेचबिखन गर्ने हक कस्लाई हुने छ ?
७. डकार सम्मेलनले कतिवटा उदेश्य तय गरेको थियो ?
८. सबैका लागि शिक्षा सम्बन्धी जोम्टिन सम्मेलनले कति वटा लक्ष्य निर्धारण गरेको थियो ?
९. विधालय शिक्षक किताबखानाको स्थापना कहिले भएको हो ?
१०. पहिलो शिक्षा ऐन जारी कहिले भएको हो ?
११. वि.सं. २०१० माघ १६ गते व्यवस्था गरिएका ७ डिभिजन इन्सपेटर अफिस मध्ये तलको कुन ठाउँमा होइन ?
१२. उपत्यका वाहिर एस.एल.सी. केन्द्र कहाँ खुलेको थियो ?
१३. वि.सं. १९६० मा स्थापित अड्डा कुन हो ?
१४. राष्ट्रिय परीषा वार्डको कोषमा तलका मध्ये कुन रकम रहदैन ?
१५. सामुदायिक विधालयमा प्रत्येक कक्षामा सामान्यतया कति हनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ ?
१६. चन्द्र मेडिकल स्कुल कहाँ खुलेको थियो ?
१७. शिक्षक सेवा आयोगले पदपूर्ति गर्ने जम्मा सिटको कति प्रतिसत दलितको लागि खुलाउँदछ ?
१८. कहिले देखि अध्यापन अनुमति पत्र नलिइ कसैले पनि शिक्षिक पदको उमेदवार हुन नपाउने व्यवस्था भयो ?
१९. शिक्षक वृति विकासको निमित्त शिक्षकलाई कति श्रेणीमा बाँडीएको छ ?
२०. शिक्षक पदमा नियुक्त पाएको व्यतिmले कति दिन भित्र सम्वधित विधालयमा हाँजिर हुनुपर्छ ?
२१. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार शिक्षा प्रदान गर्नै मार्ग कुन होइन ?
२२. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार प्राथमिक शिक्षा कति वर्षको हो ?
२३. विधावारिधी गर्न एम. फिल अनिवार्य गनुपर्छ भनि कसले सिफारिस गरेको हो ?
२४. रा.शि.आ.२०५९ प्रतिवेदन अनुसार माध्यमिक तहको ऐच्छिक विषय कति पुर्णङक तोकेको थियो ?
२५. निर्णयात्मक मूल्याङ्कनको साधन तलका मध्ये कुन हो ?
२६. बस्तुनिष्ठताको लागि तलको कुन आवश्ययक छैन ?
२७. विधार्थीको मौलिक अभिव्यतिm जाँच्न कस्तो परीषा उपयुक्त हुन्छ ?
२८. पाठ्यक्रम निर्माण्मा बढी प्रभाव पार्ने तत्व कुन हो ?
२९. माध्यमिक तहको वर्तमान पाठ्यक्रम कक्ष १० मा कहिले लागु भयो ?
३०. बालकको सालनाल काट्न लगााउने राजा को हुन ?
३१. नेपालको क्षेत्रफल विश्वको कुल क्षेत्रफल विश्वको कुल क्षेत्रपलको पति प्रतिशत रहेको छ ?
३२. फक्ताङ्लुङ् गाउँपालिका कुन जिल्लामा पर्छ ?
३३. भुँडिफुटा ताल कुन जिल्लामा पर्छ ?
३४. धवलागिरी हिमालको उचाई कति छ ?
३५. नेपालमा प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
३६. सुक्ष्म शिक्षणको अन्तिम चरणमा के गरिन्छ ?
३७. शिक्षक शिक्षण आयोजनाको मुख्य लक्ष्य के थियो ?
३८. इन्सपेक्टर भन्ने पदवि चुत्थो हो भनि कसले भनि कसले भनेको हो ?
३९. निरीक्षणको प्रशाासनिक कार्य तलको कुन होईन ?
४०. रीतले कस्तो मानलाई जनाउँदछ ?
४१. शैक्षिक सत्र २०६९ सालमा कक्षा १ मा भर्ना भएका ५० जना विधार्थी मध्ये शैक्षिक सत्र २०७६ को कक्षा ८ मा भर्ना भई वार्षिक परीषमा सम्मिलति सबै ३० जना मध्ये २५ जना पास भए भने तलको कुन तथ्याङ्क ठीक छ ?
४२. शैक्षिक सत्र २०६८ सालमा कक्षा १ मा भर्ना भएका ५० जना विधार्थी मध्ये शैक्षिक सत्र २०७६ को कक्षा ८ मा भर्ना भई वार्षिक परीषमा सम्मिलति सबै ४० जना मध्ये ३० जना पास भए भने तलको कुन तथ्याङ्क ठीक छ ?
४३. शैक्षिक तथ्याङ्क २०७५ अनुसार माध्यमिक तहको महिला शिक्षक प्रतिशत कति पुगेको छ ?
४४. राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार नेपालको शिक्षा प्रणालीले भोगिरहेको प्रमुख समस्या तलका मध्ये कुन हो ?
४५. आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विधार्थीको मातृभाषालाई पढाइको माध्यम बनाइनेछ,साथै गणित र विज्ञान विषयलाई अङ्ग्रेजी भाषमा पनि पढाउन सकिने छ भनि कसले भनेको हो ?
४६. राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार उच्च शिक्षा हासिल गरिसकेपछि अनिवार्य स्वयंसेवकीय सामाजिक सेवाका रुपमा के सञ्चालन गर्ने भनिएको छ ?
४७. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले विधालय शिक्षाका सिकाइ क्षमतास्तरलाई कति तहमा बाँडेको छ ?
४८. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ९—१० लाइ सिकाइ क्षमतास्तरको कुन तह मानेको छ ?
४९. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार आवशकतानुसार पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई कति वर्षमा अधावधिक गरिने छ ?

५०. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ४—५ मा मातृभाषा स्थानीय विषयका लागि कति पाठ्यघण्टा छुट्टाइको छ ?

No comments:

Post a Comment

MCQ Question Bank Microsoft PowerPoint