Thursday 20 May 2021

TSC First Paper

TSC First Paper

 १. अन्तरिक्षमा पठाइएको पहिलो यान कुन हो ?

२. सुर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ ?
३. ग्रीनवीचलाई आधार मानि अन्तराष्ट्रिय प्रमाणिक समय कहिले निर्धारण गरियो ?
४. विश्वको सबैभन्दा लामो पर्वत माला कुन महादेशमा पर्दछ ?
५. प्रसिद्ध पर्यटकीय स्थल मुक्तिनाथ मुस्ताङ जिल्लामा पर्दछ जसको हालै मात्र भारतीय प्र.म. नरेन्द्र मोदीले भ्रमण गरेका थिए, अब भन्नुहोस यो समुन्द्र सतहदेखी कति मिटरको उचाइमा अवस्थित छ ?
६. नेपालको प्रमाणिक समय ग्रिनबीच समय भन्दा कति छिटो छ ?
७. काञ्जिरोवा र सिस्ने हिमालको छाया कुन तालमा देखिन्छ ?
८. नेपालको इतिहासमा आदर्श शासक भनेर कसलाई चिनिन्छ ?
९. नेपालको इतिहासमा ऐतिहासिक जनमतसंग्रह कहिले भएको थियो ?
१०. संस्कृतिविद सत्यमोहन जोशीलाई तलका मध्ये कुन विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधी प्रदान गरेको थियो ?
११. नेपालमा सर्वप्रथम कहिले राष्ट्रिय औद्योगिक नीति ल्याइएको थियो ?
१२. एक गाँउ एक उत्पादन अन्तर्गत नेपालमा किवि फलको उत्पादनका लागि कुन जिल्ला छनौट गरिएको छ ?
१३. ईन्टरनेट सुचना प्रविधि तथा वल्र्ड वाईड वेवका आविष्कारक को हुन् ?
१४. पृथ्वीको वायुमण्डलमा पाइने ग्याँसहरुको मात्राको आधारमा बढीबाट कमको क्रम मिलाउनुहोस् ?
१५. सार्क कृषि सूचना केन्द्र बंगलादेशमा छ भने सार्क सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ ?
१६. ओजोन तह संरक्षण दिवस सेप्टेम्बर मा मनाइन्छ भने विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
१७. पहिलो संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले सम्पन्न भएको थियो ?
१८. गरिब परिचयपत्र वितरण कार्यको सुरुवात कुन जिल्लाबाट भयो ?
१९. राष्ट्रिय बाघ गणना — २०१८ अनुसार नेपालमा वयस्क बाघको संख्या कति पुगेको छ ?
२०. कामीरिता शेर्पाले २४ औं पटक (सबैभन्दा बढी) विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण कहिले गरे ?
२१. अनौपचारिक शिक्षा सँग असम्बन्धित वाक्य कुन हो ?
२२. उत्तर वाल्यवस्थाका वालवालिकाहरुले के कस्ता विकासात्मक कार्य गर्दछन् ?
२३. सिकाईको विशेषताले नसमेट्ने बिषय कुन हो ?
२४. पुर्नवल सम्बन्धी कुन भनाइ ठीक होइन ?
२५. सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तको शैक्षिक क्षेत्रका कुन पक्षमा उपयोगिता देख्न सकिन्छ ?
२६. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले मातृभाषामा शिक्षा सम्वन्धमा के कस्ता चुनौतीहरु पहिचान गरेको छ ?
२७. प्रारम्भिक वाल विकास तथा शिक्षाका सक्षमताहरु कुन पर्दछ ?
२८. शिक्षण सिकाइ प्रविधिलाई प्रभाव पार्ने तत्व कुन हो ?
२९. विद्यार्थी केन्द्रित विधिका सम्बन्धमा कुन भनाइ सत्य होइन ?
३०. विशिष्टिकरण तालिकाले के कस्ता लाभ पु¥याउँछ ?
३१. कक्षा शिक्षणका विशेषतामा कुन पर्दैन ?
३२. सुचना तथा सञ्चार प्रविधि सम्बन्धी सक्षमताले सम्वोधन गर्ने विषय कुन हो ?
33. In the series 10, 17, 24, 31, 38, ...... which of the following will be a number of the series?
34. GRAND MOTHER लाइ GRAND FATHER ले कोड गरीन्छ भने AUNTI के को कोड हो ?
35. If you rearrange the letter in "HRAAOPK' you would have the name of city of Nepal.
Captionless Image
Captionless Image
Captionless Image
39. Running at the same constant rate, 6 identical machines can produce a total of 270 bottles per minute. At this rate, how many bottles could 10 such machines produce in 4 minute?
४०. १०० विद्यार्थीको मध्यक ४० भएछ तर पछि अर्कोले यस हिसावलाई राम्ररी जाँच गर्दा ४० अंश लाई ८० राखेर हिसाव गरेको ठहर भएछ अव शुद्ध मध्यक कति होला ?
41. Which is not computer of first generation ?
४२. देहायका विकल्पहरु मध्ये विद्यायलमा प्रयोग नगरिने सफ्टवेयर कुन हो ?
४३. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगमा, व्यवस्थापन समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
४४. ICT को पूरा रुप के हो ?
४५. साइवर अपराधबाट बच्ने तरिका देहायका विकल्पहरु मध्ये कुन होइन ?
४६. प्रत्येक व्यक्तिलाई प्राप्त हुने स्वतन्त्रताको हकमा कुन पर्दैन ?
४७. शिक्षा ऐन, २०२८ को नवौं संशोधन कहिले भएको हो ?
४८. कस्ता विद्यालयलाई कम्पनीका रुपमा सञ्चालन गर्न पाइने गरी अनुमती वा स्वीकृति दिइने छैन ?
४९. शिक्षक पदमा बढुवाको निमित्त सम्भाव्य उम्मेद्वार बन्न सक्ने अवस्था कुन हो ?
५०. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको शैक्षिक अधिकारमा कुन पर्दैन ?

No comments:

Post a Comment

MCQ Question Bank Microsoft PowerPoint