Showing posts with label प्राविधिक सहायक. Show all posts
Showing posts with label प्राविधिक सहायक. Show all posts

Monday, 31 May 2021

प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परिक्षा

प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परिक्षा

 १. गोरखाका शाहवंशीय राजाहरुले शासनकालको क्रम कुन सही छ ?

२. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
३. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
४. लोक्ताको जिल्ला र झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
५. रामायणका सात काण्डहरुमा निम्नमध्ये कुन पर्दैन ?
६. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन को द्धारा गरिएको हो ?
७. लिच्छवीकालमा राष्ट्रले शिक्षालाई कुन रुपमा लिने गदथ्यो ?
८. नेपालमा शैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात गर्ने व्यक्ति को हुन ?
९. नेपालको संविधानले नेपाललाई कस्तो राज्यका रुपमा परिभाषित गरेको छ ?
१०. नेपालको संविधानले राष्ट्र भाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ ?
११. नेपालमा व्यवस्था गरिएका नागरिकताका प्रकारहरु के के हुन् ?
१२. सामाजिक साँस्कृतिक दृष्टिले पिछडिएका तथा आर्थिक रुपले विपन्न खस आर्य लगायतका नागरिकको ....... लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ ?
१३. राष्ट्रिय शिक्षा योजना आयोगले आफ्नो अध्ययन प्रतिवेदन कहिले पेश गरेको थियो ?
१४. राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११ अनुसार शिक्षकहरुलाई कस्तो शिक्षा दिइनेछ ?
१५. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ अनुसार प्राथमिक शिक्षामा सरकार र समाजको कति कति प्रतिशत रकम खर्च हुन्छ ?
१६. नेपालको शैक्षिक नीति अनुसार कुन तलको शिक्षालाई अनिवार्य शिक्षाको रुपमा लिइन्छ ?
१७. नागरिकका आधारभूत आवश्यकता सम्बन्धि नीतिमा कतिवटा उपनीतिहरु रहेका छन् ?
१८. आ.व. २०७६।०७७ को नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार प्राथमिक तहमा भर्ना भएको विद्यार्थीले माध्यमिक तह पुरा गर्ने सुनिश्चित गर्नका लागि लक्षित वर्गलाई के के व्यवस्था गरिनेछ ?
१९. विद्यालय क्षेत्र सुधार योजना २००९—२०१५ कुन सम्मेलनसँग सम्बन्धित छ ?
२०. सबैका लागि शिक्षा सम्बन्धि दोस्रो डकार सम्मेलनको आर्दश वाक्य के थियो ?
२१. संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो ?
२२. बालबालिका सम्बन्धि ऐन, २०४८ अनुसार कति वर्ष मुनिका केटाकेटीहरु बालबालिकाको परिभाषा भित्र पर्दछन् ?
२३. समावेशी शिक्षाको मुख्य उद्देश्य के हो ?
२४. नेपालको विद्यमान शैक्षिक प्रणालीमा सबैभन्दा तल्लो तहको निकाय कुन हो ?
२५. सामाजिक विकास मन्त्रालय अन्तर्गतका निकायहरु के के हुन् ?
२६. सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडी पारिएका व्यक्तिहरुलाई विभेदरहित वातावरणमा दिइने शिक्षालाई के भनिन्छ ?
२७. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय शिक्षा परिषद्को अध्यक्ष को हुन्छ ?
२८. संस्थागत माध्यमिक विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण वापत कति रकम राख्नु पर्दछ ?
२९. राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को सदस्य सचिव को हुने व्यवस्था छ ?
३०. कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरु लाई कहिले देखि घर सापटी कार्यक्रम सुरु ग¥यो ?
३१. नेपाल सरकारले २०५६ भाद्र १ देखि काठमाडौं उपत्यकामा निजामति कर्मचारीलाई आइतबार बिदा दिने गरेकोमा कहिले देखि सो विदा हटाउने निर्णय गरियो ?
३२. निजामति सेवा (चौँथो संशोधन) ऐन, २०७२ राजपत्रमा कहिले प्रकाशित भएको हो ?
३३. शोधग्रन्थ, राष्ट्रिय जनगणना, आर्थिक सर्वेक्षक, अध्ययन प्रतिवेदन तथा विभिन्न अभिलेख बाट प्राप्त तथ्याङ्कलाई कुन स्रोत अन्तर्गत राखिन्छ ?
३४. सम्बन्धित तहको जिम्मा विद्यार्थी सङ्ख्यालाई सम्बन्धित तहका उमेर समूहको जम्मा जनसख्ंयाले भाग गर्दा अनुपातलाई के भनिन्छ ?
३५. तालिम प्राप्त शिक्षक सङ्ख्यालाई जम्मा शिक्षकले भाग गर्दा आउने अनुपातलाई के भनिन्छ ?
३६. प्राप्ताङ्कको सूहलाई क्रममा मिलाएर राख्दा विचमा पर्ने अंकलाई के भनिन्छ ?
३७. तलका मध्ये पाठ्यक्रमको कुन प्रकार सबैभन्दा पुरानो मानिन्छ ?
३८. शैक्षिक उद्देश्य अन्तर्गत भावात्मक क्षेत्रका तहहरुको क्रम कुन हो ?
३९. माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार साधारणतर्फ कक्षा ९—१० को जम्मा विषय कति रहेका छन् ?
४०. शैक्षिक उद्देश्यहरुलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया मुल्याङ्कन हो । यो भनाई कसको हो ?
४१. कुनै एक शैक्षिक सत्र भित्र अध्यापन गराइएका विषयवस्तुमा विद्यार्थीले के कति ज्ञान, सिप तथा धारणा प्राप्त ग¥यो भनि गरिने मूल्याङ्कन कुन हो ?
४२. विद्यालय निरीक्षकको मुख्य काम के हो ?
४३. निरीक्षणको प्रमुख कार्य उत्तम शिक्षा विधि वा उपयुक्त शैक्षिक सिद्धान्तहरुको खोजी गर्नु तिनीहरुलाई शिक्षकहरु द्धारा लागु गराउनु हो भन्ने मान्यता कुन प्रकारको निरीक्षणले राख्दछ ?
४४. विद्यालयको निरीक्षण सुव्यवस्थित गर्ने प्रयासस्वरुप वि.सं. २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समुह कुन हो ?
४५. इन्स्पेक्टर भन्दा निरीक्षक राख्नु राम्रो हुन्छ उनीहरुको काम सल्लाह दिनु हो । शिक्षकको कामको मुल्यांकन गर्न हेडमास्टर नै जिम्मेवार हुन्छ । यो भनाई कुन प्रतिवेदनको हो ?
४६. शिक्षा नियमावली, २०५९ अनुसार निरीक्षण गर्ने सम्बन्धमा जिल्ला शिक्षा अधिकारीको सुपरीवेक्षण सम्बन्धी कार्यमा तलको कुन पर्दैन ?
४७. शिक्षक को भर्ना, छनौट, नियुक्ति, सरुवा, बढुवा, अवकास लगाएतका सम्पूर्ण वृत्तिविकास सम्बन्धि कार्यहरुको समष्टि रुपलाई के भनिन्छ ?
४८. शिक्षण पेसामा प्रवेश गर्नुभन्दा अगाडि विभिन्न विद्यालय तथा विश्वविद्यालयहरुबाट लिइने शिक्षा तथा तालिमलाई कुन पक्षभित्र समावेश गर्न सकिन्छ ?
४९. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले कति दिनभित्र सम्बन्धित शैक्षिक तालिम केन्द्रमा अभ्यास कार्यको प्रतिवेदन पेस गर्नुपर्दछ ?
५०. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले ५० अङ्क वा सोभन्दा माथि प्राप्त गरेको छ भने त्यसलाई कुन श्रेणीमा राखिन्छ ?

MCQ Question Bank Microsoft PowerPoint