Monday 31 May 2021

प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परिक्षा

 प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परिक्षा

अनलाइन नमूना परिक्षा
पदः प्राविधिक सहायक (प्रा.स.)
सेवाः प्रशासन (शिक्षा)

१. वि.सं. २०७५ सालको मदन पुरस्कार प्राप्त कृति रणहार का लेखक को हुन् ?
2 points
२. सामाजिक सुरक्षा कार्यक्रमको घोषणा कहिले भएको हो ?
2 points
३. दुरा जातिको बसोबास भएको दुराडाँडा कुन जिल्लामा पर्दछ ?
2 points
४. मदन पुरस्कार प्राप्त गर्ने नेपालका प्रधानमन्त्री को हुन ?
2 points
५. रामेछापको ठोसे भन्ने स्थान र ललितपुरको फूलचोकी डाडा कुन खानीका लागि प्रसिद्ध मानिन्छ ?
2 points
६. महादेवका तीन नेत्रले के के बुझाउँछ ?
2 points
७. अल्पसंख्यक राजी जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?
2 points
८. काठमाडौंको अन्तिम मल्ल राजाको नाम के थियो ?
2 points
९. संविधानको धारा ६ अनुसार तलका मध्ये कुन राष्ट्रभाषाको परिभाषा हो ?
2 points
१०. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि के गर्ने हक हुनेछ ?
2 points
११. राज्यका नीति अन्तर्गत सबैभन्दा बढी नीतिहरु के अन्तर्गत उल्लेख गरिएका छन् ?
2 points
१२. प्रधानमन्त्री नियुक्ती भएको पहिलो कति समय र कति पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको कति भित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ?
2 points
१३. सबै बालबालिका हरुलाई विद्यालय पठाऔं, नेपाललाई शिक्षितको देश बनाऔं । भर्ना अभियान कहिलेको आर्दश वाक्य हो ?
2 points
१४. वि.सं. १९१० मा खुलेको नेपालको पहिलो औपचारीक विद्यालय दरबार हाइस्कुल हाल के नामबाट संचालित छ ?
2 points
१५. सर्वप्रथम एसएलसी बोर्डको गठन कहिले भएको थियो ?
2 points
१६. शिक्षा मन्त्रालयमा तत्कालै एक अनुसन्धान विभाग खोल्नुपर्छ भनि सिफारीस गर्ने आयोग कुन हो ?
2 points
१७. अतिरिक्त क्रियाकलाप कार्यमा सहभागि भए वापत विद्यार्थीहरुको आन्तरिक मूल्यांकनमा केही अङ्कभार दिने व्यवस्था गर्नुपर्छ भनि कुन प्रतिवेदनमा उल्लेख गरिएको छ ?
2 points
१८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ का अनुसार कक्षा ९ र १० मा पठनपाठन गर्ने विषय सम्बन्धमा तलकामध्ये कुन ठिक छ ?
2 points
१९. राष्ट्रिय शिक्षा आयोग २०४९ को सिफारिसमा तलका मध्ये कुन पर्छ ?
2 points
२०. प्राकृतिक वातावरण र सम्पदासँग सम्बन्धित शिक्षाको राष्ट्रिय उद्देश्य तलका मध्ये कुन हो ?
2 points
२१. आधारभूत तहको शिक्षाको उद्देश्यमा तलका मध्ये कुन पर्दैन ?
2 points
२२. सामुदायिक विद्यालयले शिक्षा ऐन, नियममा तोकिए अनुसार आर्थिक लेखा परीक्षण गराउने प्रयोजनका लागि विद्यालयलाई लेखा परीक्षण अनुदान कति उपलब्ध गराइन्छ ?
2 points
२३. माध्यमिक शिक्षा (९—१२) को सक्षमतामा कुन पर्दैन ?
2 points
२४. प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा सर्वप्रथम कहिले भएको थियो ?
2 points
२५. सबैका लागि शिक्षाले नसमेटेको पक्ष कुन थियो ?
2 points
२६. सबैका लागि शिक्षा कार्यक्रम राष्ट्रिय कार्ययोजना २००४—२००९ को समाप्तीपश्चात सबैका लागि शिक्षाका कार्यक्रम कसरी सञ्चालन गरिएका थिए ?
2 points
२७. तलका मध्ये कुन लक्ष्य सबैका लागि शिक्षा डकार घोषणा पत्र २०१५ को लक्ष्यभित्र समावेश गरिएको थिएन् ?
2 points
२८. सबैका लागि शिक्षा अभियान २०१५ को समाप्ती पश्चात सन् २०३० सम्मका लागि शिक्षाको कार्यक्रम के बाट निर्देशित छ ?
2 points
२९. हाल खारेज भईसकेको परीक्षा नियन्त्रण कार्यालयका मुख्य कार्यहरुमा नपर्ने तलका मध्ये कुन थियो ?
2 points
३०. राष्ट्र सेवक कितावखाना (शिक्षक) उद्देश्यहरुमध्ये तलको कुन पर्दैन ?
2 points
३१. शिक्षा विकास निर्देशनालयको सङ्गठनात्मक संरचनामा तलका मध्ये कुन शाखा रहेको छैन ?
2 points
३२. सञ्चालन खर्च अनुदान पाउने तर आफैँ स्वायत्त रुपमा सञ्चालन हुने गरी स्थापित निकाय कुन हो ?
2 points
३३. संघीय संरचना अनुसार तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयहरु सम्बन्धमा तलको कुन कुरा मिल्छ ?
2 points
३४. शिक्षा ऐन अनुसार सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति मुख्यतया के को लागि व्यवस्था गरिएको हो ?
2 points
३५. संस्थागत विद्यालयले कुनै विदेशी व्यक्ति वा संघसस्थाबाट दान दातव्यको रुपमा चल अचल सम्पति प्राप्त गर्नुअघि कसको पूर्व स्वीकृति लिनुपर्नेछ ?
2 points
३६. जिल्ला शिक्षा समितिले तलका मध्ये कुन काम गरेमा नेपाल सरकारले जिल्ला शिक्षा समिति विघटन गर्न सक्नेछ ?
2 points
३७. जिल्ला शिक्षा समितिको अध्यक्षता कसले गर्दछ ?
2 points
३८. शिक्षा ऐन अनुसार गाउँ शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
2 points
३९. लोक सेवा आयोगबाट सिफारिस भई नयाँ नियुक्ति हुने कर्मचारीले सिफारिस गरिएकै विकास क्षेत्र वा अच्चलभित्र कति वर्ष सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ?
2 points
४०. निजामति सेवा नियमावली अनुसार निजामती कर्मचारीले घरविदा कसरी पाउने व्यवस्था रहेको छ ?
2 points
४१. निजामति सेवा ऐन २०४९ बमोजिम निजामति कर्मचारीको सेवामा छदै मृत्यु भएमा निजको परिवारलाई विशेष आर्थिक सुविधा वापत एकमुष्ट कति रुपैया प्रदान गरिने व्यवस्था छ ?
2 points
४२. सेवामा बहाल रहेको निजामती कर्मचारी वा निजको पति वा पत्नीलाई मेडिकल बोर्डको सिफारिस थप आर्थिक सहायता दिन सिफारिस गर्न गठित समितिको अध्यक्ष को हुन्छ ?
2 points
४३. सहजै देखिने भर्नादरले कुन समुहका विद्यार्थीहरुलाई समेटेको हुन्छ ?
2 points
४४. बालबालिकाको विद्यालय शिक्षाको अवसर र तिनले सामना गरेका विभिन्न परिस्थितिजन्य समानताको अवसर दुबैलाई प्रतिविम्बित गराउनका लागि डिजाइन गरिएको सूचक तलका मध्ये कुन हो ?
2 points
४५. परीक्षणका लागि स्वीकृत भएको कक्षा ९—१२ को पाठ्यक्रम अनुसार ९—१२ को विद्यालय शिक्षामा कस्ता धारको व्यवस्था गरिएको छ ?
2 points
४६. साविकको उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भए पश्चात् कक्षा ११ र १२ को पाठ्यक्रम सम्बन्धी काम कसले गर्छ ?
2 points
४७. नेपालको विद्यालय शिक्षा प्रमाणीकरण प्रणालीमा अक्षराङ्कन पद्धतिको लागू गरे पश्चात कक्षा १० र १२ मा कस्तो प्रमाणीकरण गर्ने गरी तयारी भइरहेको छ ?
2 points
४८. तलका मध्ये कुन कुरा शैक्षिक सुपरीवेक्षण कार्य सँग नमिल्दो रहेको छ ?
2 points
४९. विद्यालय निरीक्षणको अवधारणा सँग तलको कुन मिल्दैन ?
2 points
५०. नेपाल सरकारका तर्फबाट सञ्चालन गरिने शिक्षक तालिमको मुख्य उद्देश्य के हो ?
2 points

No comments:

Post a Comment

MCQ Question Bank Microsoft PowerPoint