Monday 31 May 2021

प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परिक्षा

 प्राविधिक सहायक (प्रा.स.) अनलाइन नमुना परिक्षा


१. गोरखाका शाहवंशीय राजाहरुले शासनकालको क्रम कुन सही छ ?
२. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
३. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
४. लोक्ताको जिल्ला र झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
५. रामायणका सात काण्डहरुमा निम्नमध्ये कुन पर्दैन ?
६. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन को द्धारा गरिएको हो ?
७. लिच्छवीकालमा राष्ट्रले शिक्षालाई कुन रुपमा लिने गदथ्यो ?
८. नेपालमा शैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात गर्ने व्यक्ति को हुन ?
९. नेपालको संविधानले नेपाललाई कस्तो राज्यका रुपमा परिभाषित गरेको छ ?
१०. नेपालको संविधानले राष्ट्र भाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ ?
११. नेपालमा व्यवस्था गरिएका नागरिकताका प्रकारहरु के के हुन् ?
१२. सामाजिक साँस्कृतिक दृष्टिले पिछडिएका तथा आर्थिक रुपले विपन्न खस आर्य लगायतका नागरिकको ....... लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ ?
१३. राष्ट्रिय शिक्षा योजना आयोगले आफ्नो अध्ययन प्रतिवेदन कहिले पेश गरेको थियो ?
१४. राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११ अनुसार शिक्षकहरुलाई कस्तो शिक्षा दिइनेछ ?
१५. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ अनुसार प्राथमिक शिक्षामा सरकार र समाजको कति कति प्रतिशत रकम खर्च हुन्छ ?
१६. नेपालको शैक्षिक नीति अनुसार कुन तलको शिक्षालाई अनिवार्य शिक्षाको रुपमा लिइन्छ ?
१७. नागरिकका आधारभूत आवश्यकता सम्बन्धि नीतिमा कतिवटा उपनीतिहरु रहेका छन् ?
१८. आ.व. २०७६।०७७ को नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार प्राथमिक तहमा भर्ना भएको विद्यार्थीले माध्यमिक तह पुरा गर्ने सुनिश्चित गर्नका लागि लक्षित वर्गलाई के के व्यवस्था गरिनेछ ?
१९. विद्यालय क्षेत्र सुधार योजना २००९—२०१५ कुन सम्मेलनसँग सम्बन्धित छ ?
२०. सबैका लागि शिक्षा सम्बन्धि दोस्रो डकार सम्मेलनको आर्दश वाक्य के थियो ?
२१. संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले जारी भयो ?
२२. बालबालिका सम्बन्धि ऐन, २०४८ अनुसार कति वर्ष मुनिका केटाकेटीहरु बालबालिकाको परिभाषा भित्र पर्दछन् ?
२३. समावेशी शिक्षाको मुख्य उद्देश्य के हो ?
२४. नेपालको विद्यमान शैक्षिक प्रणालीमा सबैभन्दा तल्लो तहको निकाय कुन हो ?
२५. सामाजिक विकास मन्त्रालय अन्तर्गतका निकायहरु के के हुन् ?
२६. सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडी पारिएका व्यक्तिहरुलाई विभेदरहित वातावरणमा दिइने शिक्षालाई के भनिन्छ ?
२७. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय शिक्षा परिषद्को अध्यक्ष को हुन्छ ?
२८. संस्थागत माध्यमिक विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण वापत कति रकम राख्नु पर्दछ ?
२९. राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को सदस्य सचिव को हुने व्यवस्था छ ?
३०. कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरु लाई कहिले देखि घर सापटी कार्यक्रम सुरु ग¥यो ?
३१. नेपाल सरकारले २०५६ भाद्र १ देखि काठमाडौं उपत्यकामा निजामति कर्मचारीलाई आइतबार बिदा दिने गरेकोमा कहिले देखि सो विदा हटाउने निर्णय गरियो ?
३२. निजामति सेवा (चौँथो संशोधन) ऐन, २०७२ राजपत्रमा कहिले प्रकाशित भएको हो ?
३३. शोधग्रन्थ, राष्ट्रिय जनगणना, आर्थिक सर्वेक्षक, अध्ययन प्रतिवेदन तथा विभिन्न अभिलेख बाट प्राप्त तथ्याङ्कलाई कुन स्रोत अन्तर्गत राखिन्छ ?
३४. सम्बन्धित तहको जिम्मा विद्यार्थी सङ्ख्यालाई सम्बन्धित तहका उमेर समूहको जम्मा जनसख्ंयाले भाग गर्दा अनुपातलाई के भनिन्छ ?
३५. तालिम प्राप्त शिक्षक सङ्ख्यालाई जम्मा शिक्षकले भाग गर्दा आउने अनुपातलाई के भनिन्छ ?
३६. प्राप्ताङ्कको सूहलाई क्रममा मिलाएर राख्दा विचमा पर्ने अंकलाई के भनिन्छ ?
३७. तलका मध्ये पाठ्यक्रमको कुन प्रकार सबैभन्दा पुरानो मानिन्छ ?
३८. शैक्षिक उद्देश्य अन्तर्गत भावात्मक क्षेत्रका तहहरुको क्रम कुन हो ?
३९. माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार साधारणतर्फ कक्षा ९—१० को जम्मा विषय कति रहेका छन् ?
४०. शैक्षिक उद्देश्यहरुलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया मुल्याङ्कन हो । यो भनाई कसको हो ?
४१. कुनै एक शैक्षिक सत्र भित्र अध्यापन गराइएका विषयवस्तुमा विद्यार्थीले के कति ज्ञान, सिप तथा धारणा प्राप्त ग¥यो भनि गरिने मूल्याङ्कन कुन हो ?
४२. विद्यालय निरीक्षकको मुख्य काम के हो ?
४३. निरीक्षणको प्रमुख कार्य उत्तम शिक्षा विधि वा उपयुक्त शैक्षिक सिद्धान्तहरुको खोजी गर्नु तिनीहरुलाई शिक्षकहरु द्धारा लागु गराउनु हो भन्ने मान्यता कुन प्रकारको निरीक्षणले राख्दछ ?
४४. विद्यालयको निरीक्षण सुव्यवस्थित गर्ने प्रयासस्वरुप वि.सं. २०२५ मा राष्ट्रिय शिक्षा समितिबाट खडा गरिएको समुह कुन हो ?
४५. इन्स्पेक्टर भन्दा निरीक्षक राख्नु राम्रो हुन्छ उनीहरुको काम सल्लाह दिनु हो । शिक्षकको कामको मुल्यांकन गर्न हेडमास्टर नै जिम्मेवार हुन्छ । यो भनाई कुन प्रतिवेदनको हो ?
४६. शिक्षा नियमावली, २०५९ अनुसार निरीक्षण गर्ने सम्बन्धमा जिल्ला शिक्षा अधिकारीको सुपरीवेक्षण सम्बन्धी कार्यमा तलको कुन पर्दैन ?
४७. शिक्षक को भर्ना, छनौट, नियुक्ति, सरुवा, बढुवा, अवकास लगाएतका सम्पूर्ण वृत्तिविकास सम्बन्धि कार्यहरुको समष्टि रुपलाई के भनिन्छ ?
४८. शिक्षण पेसामा प्रवेश गर्नुभन्दा अगाडि विभिन्न विद्यालय तथा विश्वविद्यालयहरुबाट लिइने शिक्षा तथा तालिमलाई कुन पक्षभित्र समावेश गर्न सकिन्छ ?
४९. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले कति दिनभित्र सम्बन्धित शैक्षिक तालिम केन्द्रमा अभ्यास कार्यको प्रतिवेदन पेस गर्नुपर्दछ ?
५०. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले ५० अङ्क वा सोभन्दा माथि प्राप्त गरेको छ भने त्यसलाई कुन श्रेणीमा राखिन्छ ?

MCQ Question Bank Microsoft PowerPoint