Monday 7 August 2023

शिक्षक लाईसेन्स माेडेल सेट 17

शिक्षक लाईसेन्स माेडेल सेट 17    1. बहुभाषिक नीति आवलम्बन गर्ने भन्ने विषय कुन नीतिमा पर्दछ ?
2. शिक्षक सेवा आयोगका सदस्यहरुको नियुक्तको लागि सिफारिस गर्न गठित समितिमा को को रहन्छन् ?
3. शिक्षक सेवालाई समावेशी बनाउन नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताबाट पूर्ति हुने शिक्षक पदमध्ये कति प्रतिशत पद छुट्याइने व्यवस्था रहेको छ ?
4. शिक्षाको लचिलो अवधारणामा आधारित भई स्थानीय परिवेशअनुकूूल दिइने शिक्षालाई कस्तो शिक्षाका रुपमा लिइन्छ ?
5. पढ्दै कमाउँदै कार्यक्रम कहिले परिक्षण गरियो ?
6. उत्प्रेरणा लक्ष्यमा पुग्न प्रयत्नरत गराउने प्रवृत्ति हो । यो भनाइ कसको हो ?
7. प्राणीको मानसिक क्रियाकलापको विज्ञान नै मनोविज्ञान हो । यो भनाइ कसको हो ?
8. Adolecere शब्दको शाब्दिक अर्थ के हुन्छ ?
9. विद्यालयमा शैक्षिक वातावरण, गुणस्तर, अनुशासन कायम राख्ने कार्य कसको हो ?
10. विज्ञ, दक्ष तथा विशेषज्ञले नवप्रवेशी शिक्षकलाई शिक्षण सिकाइ सहजीकरण बारेमा सिकाउने सिकाउने प्रक्रिया ....... हो ?
11. राष्ट्रिय शिक्षा नीति, २०७६ मा गुणस्तरीय शिक्षाका सम्बन्धमा …….. का आधारमा शिक्षकको निरन्तर पेसागत विकास कार्य सञ्चालन गर्ने नीति लिइएको छ ?
12. विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शिक्षकले कुन कार्य गर्नु राम्रो मानिन्छ ?
13. अभिलेख सिर्जना भएदेखि त्यसको अन्तिम थान्को नलागुन्जेलसम्म अभिलेखको जीवनचक्रलाई नियन्त्रण गर्ने प्रक्रिया नै अभिलेख व्यवस्थापन हो यो भनाइ कसको हो ?
14. बहुकक्षा बहुस्तर शिक्षण प्रक्रियामा विद्यार्थीहरुलाई कति समूहमा विभाजन गरिन्छ ?
15. कुनै पनि विषयमा सबै विद्यार्थीहरुले ज्ञान, सिप तथा धारणा प्राप्त गर्न पाठ्यक्रमले निर्देश गरेका उद्देश्यलाई कस्तो उद्देश्यका रुपमा लिइन्छ ?
16. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ आधारभूत तक (कक्षा १ देखि ३) मा कति वार्षिक कार्यघण्टा मातृभाषिक सिप तथा स्थानीय विषयवस्तुका लागि निर्धारण गरिएको छ ?
17. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा १–३) का सन्दर्भमा कुन कथन ठिक छैन ?
18. घटना अध्ययन विधिको सर्वप्रथम प्रयोग कसले गरेको पाइन्छ ?
19. व्यक्तिको बुद्धि, सिकाइ उपलब्धि, झुकाव, रुचि, व्यक्तित्व जस्ता मनोवैज्ञानिक पक्ष र सामाजिक गुणसँग सम्बन्धित मापनलाई के भनिन्छ ?
20. समानताको गुणाङ्कका आधारमा विश्वसनीयता गणना गर्ने विधि कुन हो ?
21. लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विषयगत रुपमा आन्तरिकतर्फ उत्तीर्ण हुन कुन उपलब्धि स्तर प्राप्त गर्नुपर्ने व्यवस्था छ ?
22. सिकाइ सहजीकरणमा प्रयोग गर्न सकिने अनुसन्धान कुन हो ?
23. कम्प्यूटरमा ALT+F4 ले केलाई जनाउँछ ?
24. विद्यालय स्तरीय तथ्यांक दिवक कहिले मनाइन्छ ?
25. Gold को सम्बन्ध Ornament सँग भएजस्तै Wood को सम्बन्ध केसँग हुन्छ ?
26. खुला निम्न माध्यमिक तहको अवधि कति वर्षको हुन्छ ?
27. शिक्षा नियमावली, २०५९ अनुसार निर्देशिका बनाउने अधिकारसम्बन्धी व्यवस्था कति नियममा गरिएको छ ?
28. राष्ट्रिय शिक्षा निति, २०७६ अनुसार विद्यालय तहको ऐच्छिक विषयको पाठ्यक्रम विकास, पाठ्यपुस्तक तथा पाठ्यसामग्री विकास, उत्पादन र वितरण गर्ने जिम्मेवारी कसको हो ?
29. प्रथम अन्तराष्ट्रिय नारी सम्मेलन कहाँ भएको थियो ?
30. विकल्प छनोट गरी निर्णय लिने र समस्या समाधान गर्ने योग्यता कुन सिप अन्तर्गत पर्दछ ?
31. हाम्रो जीवनका महत्वपूर्ण घटनाहरु लामो समयसम्म पनि बिर्सन नसक्नुलाई कस्तो स्मृति मानिन्छ ?
32. प्रत्येक बालबालिकाको विभिन्न उमेरमा आउने परिवर्तन, रुचि तथा व्यवहारको क्रमिक अध्ययन गर्ने विधि कुन हो ?
33. साझा उद्देश्य प्राप्तिका लागि एकैसाथ बसी साझा उत्साह र विचारले काम गर्ने मानिसहरुको समूहलाई समाज भनिन्छ । यो भनाइ कसको हो ?
34. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार सिकारुलाई सिकाइप्रति उत्साहित बनाउन, विषय वस्तु स्पष्ट पार्न, निर्देशन अनुरुपको कार्यमा सहभागी गराउन तथा शैक्षणिक परामर्श दिन प्रभावकारी रुपमा सञ्चार गर्ने विषय कुन सक्षमतासँग सम्बन्धित छ ?
35. शिक्षकको पेसागत विकासको प्रारुप, २०७२ अनुसार पेसागत विकासका कार्यक्रम कुन होइन ?
36. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७ कहिले स्वीकृत भएको हो ?
37. निरङ्कुश नेतृत्वको विशेषता कुन होइन ?
38. कार्यालय सञ्चालन तथा व्यवस्थापनमा गतिशीलता ल्याउने तत्व हो ?
39. विद्यालय सुधार योजना (SIP) सबै विद्यालयले बनाउनुपर्ने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?
40. व्यक्तिलाई आवश्यक पर्ने ज्ञान, प्रवृत्ति तथा कार्य प्रदर्शन गर्न सक्ने क्षमता र कार्य तत्परताको सम्मिश्रणलाई के भनिन्छ ?
41. पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका, २०७६ अनुसार पाठ्यक्रम विकासको पहिलो चरणमा के गरिन्छ ?
42. आधारभूत शिक्षा ( कक्षा १–३) मा सक्षमता कतिवटा छन् ?
43. तलका मध्ये कुन चरणमा सिकाइजन्य कार्यकलापहरु सञ्चालन गरिन्छ ?
44. तलका कथनमध्ये निदानात्मक मूल्याङ्कनसँग कुन मिल्दैन ?
45. निबन्धात्मक प्रश्नका अवगुणहरु के के हुन् ?
46. शैक्षक अनुसन्धानको आवश्यकता प्रस्तुत गर्ने कथन कुन हो ?
47. कार्यमूलक अनुसन्धानको चरणमध्ये अन्तिम चरण कुन हो ?
48. सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट नेपाललाई सूचना तथा ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्ने सूचना तथा सञ्चार प्रविधि नीती, २०७२ को के हो ?
49. अंग्रेजी अल्फाबेटका अक्षरहरुलाई क्रमशः विजोर संख्या 1, 3, 5, 7 ले जनाउँदा KOSELI नामक शब्द का अक्षरहरुको कुल मान कति हुन्छ ?
50. X/Y को क्रममुल्य क्रमशः Rs.1800 र Rs.2200 छ । यदि X/Y बिक्री गर्दा X मा 10% नाफा र Y मा 5% नोक्सान हुन्छ भने सम्रगमा नाफा वा नोक्सान कति हुन्छ ?

MCQ Question Bank Microsoft PowerPoint